Suryodaya Municipality | सूर्याेदय नगरपालिका(Demo)


1.1 by Crystal Software Nepal
Jul 25, 2018

About Suryodaya Municipality | सूर्याेदय नगरपालिका(Demo)

Suryodaya Municipality | सूर्याेदय नगरपालिका

फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइयो ।

तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३

सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५

वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिका बनाइएको हो । यो

नगरपालिका २५२.५२ वर्ग कि.मि. मा फैलिएको छ । मेची राजमार्ग यही नगरपालिका भएर पार

गर्दछ ।

पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाउँपालिका, दक्षिणमा रोङ गाउँपालिका र

पूर्वमा भारतको पश्चिम बंगाल राज्य अन्तरगत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको

केन्द्र फिक्कल बजार तोकिएको छ । यो इलामका पुराना बजारमध्ये एक हो र हालमा पनि पूर्वी

इलामको मुख्य व्यापारिक केन्द्र रहेको छ । यहीँबाट पशुपतिनगरतर्फको सडक छुटिन्छ । यो

नगरपालिका चिया, अलैंची, दूध, आलु लगायतका नगदेबालीका लागि चर्चित छ । देशको एक मात्र

अलैंची विकास केन्द्र पनि यही नगरमा पर्दछ ।

Additional APP Information

Latest Version

1.1

Uploaded by

Sàn Thanh Đạt

Requires Android

Android 4.0.3+

Report

Flag as inappropriate

Show More

Use APKPure App

Get Suryodaya Municipality | सूर्याेदय नगरपालिका(Demo) old version APK for Android

Download

Use APKPure App

Get Suryodaya Municipality | सूर्याेदय नगरपालिका(Demo) old version APK for Android

Download

Suryodaya Municipality | सूर्याेदय नगरपालिका(Demo) Alternative

Get more from Crystal Software Nepal

Discover