We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.

Over Nepali Date and Time

Nepali Time geeft de huidige tijd en datum, Datum converter en Nepali News.

Nepali Time toepassing toont de huidige Nepalese datum en tijd. Bovendien worden de huidige datum en tijd van de hele wereld. Wordt het gemakkelijk om Nepalese tijd vergelijken met andere tijdzones. De gebruiker is in staat om Nepalese tijd met de gewenste tijd van de stad of het land te zien.

De belangrijkste kenmerken van deze toepassing zijn:

1. Toont de huidige Nepalese tijd en datum.

2. Geeft de huidige datum en tijd van de wereld.

3. De gebruiker kan gemakkelijk zoeken de Place, City of Land en ontdek de wereld de tijd.

4. De gebruiker kan Nepalese tijd met andere tijdzones te vergelijken.

5. Auto tijd veranderende functies van nut voor gebruikers om bijgewerkte tijd zien zonder herladen van de applicatie.

6. BS AD en AD naar Nepali Date converter BS.

7. Nepali Laatste Nieuws

8. Clock Widgets

9. Sticky en Daily Notification Service

nepalitime.com प्रयोग गर्ने तरिका:

यदि यो nepalitime.com ले सहि नेपाली टाईम देखाउदैन भने तपाईंको android डिभाइस को Instellingen नमिलेको हुन सक्छ !!! तपाईंको android डिभाइस को Instellingen नमिलेको खण्ड मा nepalitime.com ले सहि नेपाली टाईम नदेखाउन सक्छ किनकि nepalitime.com लाई इन्टरनेट चाहिदैन र यसले इन्टरनेटबाट Time चेक गर्दैन. यहि कारणले सबै भन्दा पहिले तपाईं कुन देश अनि सहरमा बस्नु हुन्छ त्यो ठाउँको लोकल टाईम पत्ता लगाउनु होस् अनि instellingen मा गएर Datum, tijd अनि tijdzone मिलाउनु होस् !!!

उदाहरण 1: नेपाल (Nepal)

-> यदि तपाईं नेपाल मा बस्नु हुन्छ भने तपाईं को android डिभाइस को datum, tijdzone अनि टाईम नेपाल को टाईम संग मिलाउनु होस् !!!

उदाहरण 2: अमेरिका (USA)

-> यदि तपाईं अमेरिका मा बस्नु हुन्छ भने तपाईं ले तपाईं बस्नु भएको ठाउं को tijdzone पत्ता लगाउनु पर्ने हुन्छ !! अमेरिकामा धेरै वटा tijdzone हरु छन्. ठुला ठुला देश हरु को एउटै देश भए पनि धेरै tijdzone हरु हुन सक्छ !! मानीलिउँ तपाईं अमेरिका को NewYork सहर मा बस्नु हुन्छ भने तपाईं ले तपाईं को android डिभाइस पनि त्यसै अनुसारले tijdzone अनि tijd मिलाउनु पर्ने हुन्छ !!

उदाहरण 3: मलेशिया (Maleisië)

-> मलेशिया मा 2 वोटा tijdzone हरु छन् !! 1. Kuala Lumpur र 2. Kuching. तपाईं बसेको ठाउँ मा यी दुइ मध्ये एउटा tijd प्रयोग भएको हुनु पर्छ! त्यहि अनुसार आफ्नु android डिभाइस को Instellingen मिलाउनु होस् !!

उदाहरण 4: दुवै (Dubai)

-> तपाईं दुवै मा बस्नु हुन्छ भने त्यहाँ 1 टा मात्र tijdzone छ !! त्यहि अनुसार आफ्नु android डिभाइस को Instellingen मिलाउनु होस् !!

उदाहरण 5: फिनल्याण्ड (Finland)

-> तपाईं फिनल्याण्ड मा बस्नु हुन्छ भने त्यहाँ पनि 1 टा मात्र tijdzone (Europe / Helsinki) छ !! त्यहि अनुसार आफ्नु android डिभाइस को Instellingen मिलाउनु होस् !!

आफु बसेको ठाउँ को Date, tijdzone अनि tijd कसरी मिलाउने ??

- यदि तपाईं एउटा देश अनि सहर मा बस्नु हुन्छ र तपाईं को android डिभाइस को tijd चाहिं तपाईं बसेको सहर अथवा देश को भन्दा फरक छ भने त्यो निकै गलत हो !! यसरि हुन्न !! Smartphone बोकेर स्मार्ट नबन्ने त ?? तर कसरी ?? ल हेरौ यसरी:

1. तपाईंको android डिभाइस मा रहेको "Settings" मा जानु होस् !!

2. अलि कति तल स्क्रोल गरे पछि "Date & Time" देखिन्छ, हो त्यसमा जानु होस् !!

3. अब "Set Date", "Tijdzone selecteren" अनि "Set Time" मा गएर आजको गते, आफु बसेको ठाउँको tijdzone अनि Time सेट गर्नु होस् अनि बल्ल nepalitime .com लगायत अरु toepassing हरु राम्रो संग चल्छ.

केहि समस्या भए मा निर्धक्क हामीलाई इमेल (smspoint @gmail) मार्फत पठाउनु होस्.

Wat is er nieuw in de nieuwste versie 1.0

Last updated on Jun 29, 2024

Bug Fixed.

Vertaling Laden...

Aanvullende APP -informatie

Laatste Versie

Verzoek update van Nepali Date and Time 1.0

Geüpload door

Sherzad Goran

Android vereist

Android 5.0+

Available on

Verkrijg Nepali Date and Time via Google Play

Meer Info

Nepali Date and Time Screenshots

Abonneer u op APKPure
Wees de eerste die toegang krijgt tot de vroege release, nieuws en gidsen van de beste Android -games en apps.
Nee bedankt
Aanmelden
Succesvol ingeschreven!
Je bent nu geabonneerd op APKPure.
Abonneer u op APKPure
Wees de eerste die toegang krijgt tot de vroege release, nieuws en gidsen van de beste Android -games en apps.
Nee bedankt
Aanmelden
Succes!
Je bent nu geabonneerd op onze nieuwsbrief.