Use APKPure App
Get Geokrishi Agrovet old version APK for Android
व्यवसायीहरुको डिजिटल साथी
GeoKrishi Agrovet एपले एग्रोभेट व्यवसायीहरुलाई आफ्नो व्यवसायलाई अझ बढी ससक्त रुपले गर्न संचालन मद्दत गर्दछ।
एपले व्यवसायको हिसाब किताब सजिलो र भरपर्दो तरिकाले राख्नका लागि मद्दत गर्दछ। एपले आफ्नो कृषकहरु संगको सम्बन्धलाई अझ राम्रो पार्न मद्दत गर्दछ। GeoKrishi Farm एप भएका कृषकहरुलाई तुरुन्तै सुचनाहरु प्रवाह गर्न मिल्छ।आफ्नो आपूर्तिकर्ताहरुबाट सामानहरु मगाउने काम गर्न सकिन्छ। आफु संग भएको सर-सामानको लेखाजोखा राख्न सकिन्छ।
एप विशेषताहरु बारेमा जान्नको लागि लिङ्क क्लिक गर्नुहोस्
https://www.youtube.com/watch?v=VX0fLtQCLX8
कसरी चलाउने भनेर जान्नको लागि कृपया लिङ्क क्लिक गर्नुहोस्
https://www.youtube.com/watch?v=2BwjmahlJ_I
Last updated on Aug 26, 2024
Order Placing, My Orders and Cart is added in home section to perform order for Agrovets.
Geüpload door
Shine Lay
Android vereist
Android 6.0+
Categorie
Melden
Geokrishi Agrovet
1.0.9 by Pathway Technologies & Services Pvt. ltd.
Aug 26, 2024