사용자 환경을 개선하기 위해 이 웹 사이트의 쿠키 및 기타 기술을 사용합니다.
이 페이지의 링크를 클릭하면 당사의 개인 정보 보호 정책쿠키 정책에 동의하는 것입니다.
동의함 더 알아보기

NepTroll - Nepali Meme Maker 정보

밈 / 트롤을 더 빠르고 쉽게 만드세요! 인앱 네팔어 글꼴 사용 가능!

एपको बारेमाः

यो एक ट्रोल बनाउने एप हो, ट्रोललाइ अर्को शब्दमा मिमि पनि भन्ने भनिन्छ । यस एपको माध्यमबाट बिभिन्न किसिमका व्यँग्यात्मक, रचनात्मक, भावनात्मक तथा हाँस्यात्मक प्रकृतिका सामाग्रिहरू बनाउन सकिन्छ । कुनैपनि एउटा फोटोलाइ लिएर त्यसमा बिभिन्न किसिमका इमोजी स्टिकरहरू थपेर वा फोटो सान्दर्भिक टेक्स्टहरू लेखेर ट्रोल बनाउन सकिन्छ । एपभित्र नै रहेका करिब ५०० भन्दा बढि फोटोहरू बाटै ट्रोल बनाउन सकिनुका साथै अन्य जुनै फोटो अपलोड गरेर पनि ट्रोल बनाउन सकिन्छ र बनाएको ट्रोललाइ मोबाइलमा सेभ गर्न मिल्नुका साथै सोसल मिडियामा एप बाट नै सेअर गर्न सकिन्छ ।

एपको प्रयोगः

अहिलेको यो एक्काइसैँ सताब्दिमा समाज जागरण वा समाज परीवर्तन गराउने बिभिन्न माध्यमहरू रहेका छन् तिमध्य एक ट्रोल मिमी पनि एक हो । यसको माध्यमबाट समाजमा घटेका घटना, परिघटना, चालचलन, रितिरिवाज वा समाजमा भएका कुविचार र कुसँस्कार लाइ समेत छर्लङ्ग पार्नेगरी सबैसामु सरल र सबैले सजिलै बुज्नसक्ने गरी प्रस्तुत गर्न एसप्रकारको एपले निकै ठुलो भुमिका खेलिराखेको हुन्छ ।

कस्ता कस्ता बिषयमा ट्रोलहरू बन्ने गरेका छन तः

१। राजनितिक व्यक्तिहरूमा बनाइने ट्रोल

२। चलचित्रकर्मि वा सेलिब्रेटिहरूमा बनाइने ट्रोल

३। बिभिन्न कार्टुन, इमोजि वा स्केचहरूमा बनाइने ट्रोल

४। कुनै घटना वा कुनै क्षण को फोटोहरूमा बनाइने ट्रोल

५। कुनै भावनात्मक वा अध्यात्मक तस्विरहरूमा बनाउने मिमि ।

अन्यमाः

अजभोली बिशेषगरी बिभिन्न किसिमका कार्टुन र स्केचहरूमा ट्रोल बनाउने चलन बढेको छ । शेरेको कार्टुन, माग्नेबुढा, धुर्मुस तथा अन्य बिभिन्न हास्याँपद कार्टुनहरू लयायत बिभिन्न किसिमका जनावरका फोटोहरूमा ट्रोल बनाउने चलन ह्वातै बढेको पाइन्छ ।

नोटः यो एपको प्रयो गरि कसैको व्यक्तिगत, सामाजिक, राजनितिक, धार्मिक र राष्ट्रियता माथि दख्खल पुग्ने किसिममा सामाग्रिहरू बनाउन पाइने छैन यदि यस्तो गरेको पाइएमा कानुन बमोजिम सजायको भागिदार एप प्रयोगकर्ता अफै हुनुपर्नेछ ।

About the app:

This is a troll making app, the troll is also called MeMe in other words. A variety of satirical, creative, emotional and humorous content can be created through this app. Trolls can be created by taking a single photo, adding a variety of emoji stickers, or writing image-relevant text. You can create trolls by using more than 500 photos from within the app and you can also create trolls by uploading any other photos and the created trolls can be saved on mobile as well as shared on social media from the app.

App usage:

In this 21st century, there are various means of social awakening or social change. One of them is a troll/MeMe. Through this, this type of app plays a very big role in presenting the events, phenomena, behaviors, rituals or even the bad thoughts and superstitions in the society in a simple and easy way for everyone to understand.

Benifits of this app:

1. Easy Troll Making

2. Fast MeMe Making

3. More than 500 troll making Photos available within the app.

4. Funny Cartoons and Funny Emojis available within the app

5. Nepali and English Font Available

6. resizeble, dragable, and zoomable canvas.

7. seperate tab available for favorite trolls and saved trolls.

What are the issues that have become trolls / MeMe?

1. Trolls made on political figures

2. Trolls made on filmmakers or celebrities

3. Trolls made in various cartoons, emojis or sketches

4. Trolls made in photos of an event or a moment

5. MeMe in any emotional or spiritual pictures.

In others:

Nowadays, there is a growing trend of trolls, especially in various cartoons and sketches. Shere's cartoons, Magnebudha, Dhurmus and various other funny cartoons are being used to create trolls in the photos of various animals.

Note: No personal, social, political, religious or nationalistic content may be created using this app. If found to be doing so, the app user will be liable to be punished according to the law. the law.

최신 버전 1.0의 새로운 기능

Last updated on Jun 23, 2021

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

번역 로드 중...

추가 앱 정보

최신 버전

NepTroll - Nepali Meme Maker 업데이트 요청 1.0

필요한 Android 버전

4.4 and up

더 보기

NepTroll - Nepali Meme Maker 스크린 샷

APKPure를 구독하십시오
최고의 Android 게임 및 앱의 초기 릴리스, 뉴스 및 가이드에 액세스하는 첫 번째 사람이 되십시오.
고맙지 만 사양 할게
가입하기
성공적으로 구독!
당신은 이제 APKPure에 가입되었습니다.
APKPure를 구독하십시오
최고의 Android 게임 및 앱의 초기 릴리스, 뉴스 및 가이드에 액세스하는 첫 번째 사람이 되십시오.
고맙지 만 사양 할게
가입하기
성공!
당신은 이제 우리의 뉴스 레터를 구독하고 있습니다.