We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.
Icona Adbhut Milan (उपन्यास)

1.0 by Upayogi Apps


Jun 1, 2023

Informazioni su Adbhut Milan (उपन्यास)

यथार्थ परक घटनाहरूलाई आदर्शोन्मुख तरिकाबाट प्रस्तुत गरिएको उपन्यास

यस अद्भुत मिलन उपन्यासलाई ०६३ सालतिर दिवाकर प ौडेलद्वारा लेखिएको हो । यसको पहिलो संस्करण २०६५ सालमा प्रकाशित भएको थ ियो । नेपाली भाषामा प्रकाशित अन्य उपन्यासहरूभन्दा यसमा धेरै कुराको फरकपन भेटिन्छ । यसमा लेखन शैली , कथालाई प्रस्तुत गर्ने कला र वि षयबस्तु उठान गर्ने तरिका एकदमै भिन्न छ । उपन्यासको सुरु, मध्य र अन्त्यमा मंगलाचरण गरिए को छ । जुन संस्कृत साहित्यका ग्रन्थहरूमा भेटिन्छ। अझ रोचक कुरा त के छ भने उपन्यासको सुरुवात पहिल ो व्यञ्जनवर्ण " क" बाट सुरु गरेर अन्तिम वर्ण "ज्ञ " बाट समाप्त गरिएको छ । पात्रहरूको मिलनको आधारमा उपन्यासको अध्याय छ ुट्टाइएको छ । नेपाली परम्परा ,संस्कार , र संस्कृतिलाई प्रोत ्साहन गर्ने गरी पात्रहरूको भूमिकालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । विभिन्न अध्यायमा कविता- गजलहरूको प्रयोगले उप न्यासलाई थप रोचक बनाएको छ । सामाजिक , आर्थिक , राजनैतिक , धार्मिक एवं सांस् कृतिक सबैजसो विषयवस्तुलाई समेट्ने गरी कथाको स िर्जना र एउटा छुट्टै महत्त्व दर्शाउने गरी उपन् यासको परिकल्पना गरिएको छ । यसका पात्रहरू काल्पनिक भए पनि जनताले भोग्दै आ एका यथार्थ परक घटनाहरूलाई आदर्शोन्मुख तरिकाब ाट प्रस्तुत गरिएको छ । अद्भुत मिलनले सामाजिक विसंगति , आर्थिक दुर्गत ि र राजनैतिक कुसंस्कारको विरुद्ध क्रान्ति ल्य ाउन प्रोत्साहन गरेको छ । प्रस्तुत उपन्यासमा आख्यानको समयावधि छोटो भए पनि धेरै स्मरणीय घटना-प्रसंगलाई समेटेको छ । जुन ठाउँको प्रसंगबाट उपन्यासलाई उठान गरिएको छ , त्यही ठाउँबाट नै समापन गरिएको छ । उन्यासमा ०६२/६३ को जन आन्दोलन , द्वन्द्वकालिन परिस्थिति एवं गरीबी र अभावको यथार्थपरक दयनीय अ वस्थाको कलात्मक चित्रण रहेको छ । सात्विक प्रेमलाई प्रोत्साहन गर्दै शारीरिक भ न्दा मानसिक मिलनलाई बढी महत्व दिइएको छ । व्यक्तिको विचार ,चिन्तन र स्वभाव असल हुनुपर्छ भन्ने उपन्यासको सन्देश रहेको छ। शारीरिक यातनाको साटो हृदय परिवर्तनलाई बढी प् रभावकारी देखाइएको छ । समाजलाई नैतिकता , आदर्श प्रेम र स्वराष्ट्रको आदर गर्न लगाउनु नै उपन्यासको मुख्य उद्देश्य रह ेको छ

Novità nell'ultima versione 1.0

Last updated on Jun 1, 2023

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Traduzione in caricamento...

Informazioni APP aggiuntive

Ultima versione

Richiedi aggiornamento Adbhut Milan (उपन्यास) 1.0

È necessario Android

4.4

Available on

Ottieni Adbhut Milan (उपन्यास) su Google Play

Mostra Altro

Adbhut Milan (उपन्यास) Screenshot

Iscriviti ad APKPure
Sii il primo ad accedere alla versione anticipata, alle notizie e alle guide dei migliori giochi e app Android.
No grazie
Iscrizione
Abbonato con successo!
Ora sei iscritto ad APKPure.
Iscriviti ad APKPure
Sii il primo ad accedere alla versione anticipata, alle notizie e alle guide dei migliori giochi e app Android.
No grazie
Iscrizione
Successo!
Ora sei iscritto alla nostra newsletter.