MiDas eCLASS

The Learning App

3.1.77 por MiDas Education Pvt. Ltd
21/05/2024 Versiones antiguas

Sobre MiDas eCLASS

MiDas eCLASS: simplificación del aprendizaje (de la guardería a la clase 10)

नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुले

मोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर

✓ पाठमा आधारित Video animado हरु हेर्दै बुझेर पढ्न पाउँछन्

✓ पाठ नबुझेमा वा Tarea गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्

✓ Videos tutoriales हेर्दै उत्तर लेख्ने तरिका र Resolver problemas numéricos गर्ने तरिका सिक्न पाउँछन्

✓ पाठमा आधारित Cuestionarios y juegos खेल्दै रमाउदै सिक्न पाउँछन्

✓ Examen de muestra का प्रश्न-उत्तरहरू Práctica गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्

✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्

✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Juego र Prueba मा प्रतिस्पर्धा गर्न पाउँछन्

✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै punto कमाउछन र त्यो Punto प्रयोग गरेर Regalo हरु किन्न पाउँछन्

✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Regalo हरु पाउँछन्

Lecciones en video animadas

मिदास ई – क्लासमा मुख्य विषयका पाठ अनुसारका Lección en video animado हरू छन्। यी Lección en video हरूले विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। यसले गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।

अझ साना नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न र सहि उच्चाहरण गर्न सजिलै सिक्छन्।

Clases de tutoriales

अनुभबी शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई – क्लासमा उपलब्ध छन्। यी भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।

Cuestionarios y ejercicios

मिदास ई – क्लासमा पाठमा आधारित हजारौं Cuestionarios y juegos राखिएको छ ती Pruebas y juegos रमाउँदै खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Cuestionarios y juegos हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।

साना नानीबाबुहरूले त यी Pruebas y juegos रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न सजिलै सिक्छन्।

Tu preguntas, nosotros respondemos

जब विद्यार्थीहरू घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई – क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। मिदास ई – क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। उहाँहरुले मिदास ई – क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।

Práctica de control de calidad del examen

विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर मिदास ई – क्लासमा राखिएको छ। विद्यार्थीहरूले आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। आफ्नो उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।

अभिभावकहरूले पनि मिदास ई – क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। नानीबाबुहरुले दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।

Creaciones y Reseñas

मिदास ई – क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्दा उनीहरूलाई अझ राम्रो गर्ने हौसला मिल्छ।

Aprenda, gane puntos y compre regalos

विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Puntos र Monedas को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Puntos र Monedas पाउँछन्।

यसले उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।

Desafíos con un amigo

मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Juego र Prueba मा प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूले सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।

यसले उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।

Tabla de líderes

मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Puntos को आधारमा अङ्कतालिका तयार परिएको छ। यो अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, जिल्ला र देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।

Novedades de Última Versión 3.1.77

Last updated on 29/05/2024
Bug Fixes and Improvements made

Información Adicional de Aplicación

Última Versión

3.1.77

Presentado por

Suleiman IB Ibrahim

Requisitos

Android 6.0+

Reportar

Marcar como inapropiado

Mostrar más

Usar la aplicación APKPure

Obtener MiDas eCLASS versión histórica en Android

Descargar

Usar la aplicación APKPure

Obtener MiDas eCLASS versión histórica en Android

Descargar

Alternativa de MiDas eCLASS

Obtenga más de MiDas Education Pvt. Ltd

Descubrir