Usar la aplicación APKPure
Obtener जलेको दिल versión histórica en Android
प्रेमीको चोखो प्रेमकथा (जलेको दिल) एउटा रहस्यमय जिन्दगीको सफलताको अनमोल नोबेल।
एक्लो जिन्दगीमा जतिसुकै कोशिस गरे पनि आखिर प्रेम बिना बाच्न त सायद असम्भव नै छ। चोखो मायाको निम्ति गरेको एउटा सानो गल्तीले नै जिन्दगि तहस नहस पारिदिन्छ। एउटा सफल प्रेमी बन्न कठिन संघर्ष गर्नुपर्दछ। कहिले दुख त् कहिले आशुले रुझेको जिन्दगीमा कसैको साथको लागी संघर्ष गर्यो भने एकदिन सफलता अवस्य मिल्दछ। कसैको लागि मायाले जिन्दगीमा अत्यन्तै खुशियाली ल्याउछ भने कसैको लागि माया भन्ने शब्द नै एक जहरिलो काँडा सरि मुटुमा पलपल बिझाउछ। सायद यो "जलेको दिल" नोबेल एपले धेरैजसो प्रेमीहरुको जिन्दगीमा चोखो प्रेम हासिल गर्न अनि खुशियाली छर्न मद्दत गर्नेछ। तपाईले पनि तपाईको आफ्नो प्रेमकथा यसरी नै निशुल्क एप नोबेल मार्फत सजाएर बाड्न सक्नुहुनेछ।
|| जलेको दिल - प्रेमको खोजीमा २१ दिनहरु ...
MEJORES CARACTERÍSTICAS-:
★ Más de 21+ secciones de la historia sabias.
★ Los amantes se ven y sienten un diseño real para usted.
★ Puede usarlo en modo fuera de línea sin red.
★ El modo nocturno es compatible con la lectura en el tema oscuro.
★ Buenas, letras reales inteligentes como diseños de páginas.
★ Personalizar fuentes de texto: tamaño, estilo para una mejor vista.
★ Comparta sus creaciones en esta aplicación, publicamos instantáneamente.
→ Tipos de parte de categoría e historia:
🙎♂️ *** कसैको कमी महसुस भएका पलहरु ...
😁 ०१: बाल्यकालका सबैभन्दा अनमोल पलहरु ...
😀 ०२: हास्दै, खेल्दै अनि खुशी हुदै रमाउदै ...
🤔 ०३: जब मनबाट कोही भन्ने शब्द निस्किन्छ ...
🙄 ०४: मनभित्र गुम्सिएका कयौ जिज्ञासा्हरु ...
😍 ०५: कस्तो होला जब कसैको साथमा हुदा ...
😑 ०६: जब जिन्दगीमा एक्लोपनको महसुस हुन्छ ...
👸 *** मनमिल्ने असल जिबनसाथीको खोजीमा ...
😣 ०७: जति गरेनी सम्हाल्नै नसकिने मन ...
😎 ०८: मायाको छुट्टै संसार बनाउन हिड्दै ...
👸 ० ९: अन्जान मान्छेसँग अचानक भेटीदा ...
🌹 १०: एक पलको भेट हरपल सम्झनामा ...
⌚️ ११: जब एक दिन पनी बर्षजस्तै लाग्छ ...
👰 १२: जब अन्जान मान्छेसँग पिरती गासिन्छ ...
🎯 *** चोखो प्रेम प्राप्तीको लागी अग्नि परिक्षा ...
🔥 १३: को मान्छेसँग कस्तो परिचय बनिदिन्छ ...
🙁 १४: जब जिन्दगीले दोधारमा पारीदिन्छ ...
💝 १५: जिबनसाथीको लागि प्रेम प्रस्ताव राख्दा ...
🤕 १६: जिउनु न मर्नु पारीदिदा जिन्दगीले ...
💔 १७: एउटै मनमुटु टुक्राटुक्रा भईदिदा ...
😵 १८: जब जित्ने आस नै मरिदिन्छ मनबाट ...
💑 *** एक अर्काको लागि संगालेका खुशीहरु ...
☹️ १ ९: फेरि पनि जिन्दगीमा एक्लो भैदिदा ...
🏆️ २०: जब जिन्दगीमा सबै कुरा हासिल हुन्छ ...
👪️ २१: खुशीहरु सँगै नया जिन्दगीको सुरुवात ...
🌈 *** अन्त्यमा: मेरा केही अनमोल शब्दहरु ...
💞 💌 आखिर के रहेछ यो माया भन्ने चिज ...
Jaleko Dil = Los verdaderos amantes El éxito doloroso Novela de historia de amor ... en Nepal
Presentado por
Rasho Ali
Requisitos
Android 4.2+
Categoría
Usar la aplicación APKPure
Obtener जलेको दिल versión histórica en Android
Usar la aplicación APKPure
Obtener जलेको दिल versión histórica en Android