We use cookies and other technologies on this website to enhance your user experience.
By clicking any link on this page you are giving your consent to our Privacy Policy and Cookies Policy.

Über AET

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका वार्ड नं.०२, बेलाबाटिकामा अवस्थित अर्घाखाँची आवासीय उच्च माध्यामिक बिद्यालय यस जिल्लाको शैक्षिक उत्कृस्टताको केन्द्रको रुपमा लामो समय देखि चिर-परिचित छ | २०४५ सालमा स्थापित यो विद्यालयले बिक्रम सम्बत २०५४ सालदेखि उच्च माध्यामिक शिक्षा परिषद् बाट समबंधन प्राप्त गरि उच्च माध्यामिक तहका कक्षाहरु संचालन गर्दै आएको छ | यस विद्यालयको ब्यबस्थापन २०६० सालदेखि अर्घाखाँची शैक्षिक गुठिद्वारा हुँदै आएको छ | अर्घाखाँची जिल्लाको शैक्षिक क्षेत्रमा बिशिष्ट पहिचान बनाएको अर्घाखाँची अर्घाखाँची आवासीय मा.बि. को सफल ब्यबस्थापन र संचालनको सफल अनुभवलाई अर्घाखाँची शैक्षिक गुठीले उच्च शिक्षाको क्षेत्रमा सदुपयोग गर्दै जिल्लाको उच्च शिक्षाको गुणात्मक बिकासमा सहयोग पुर्याउने हेतुले २०६४ देखि शिक्षा क्याम्पसको समेत स्थापना र संचालन गरेको छ |

यस विद्यालयको मुख्य उद्देश्य अत्याधुनिक ,बैज्ञानिक शिक्षण बिधि र शैक्षिक प्रबिधिको प्रयोगबाट अर्घाखाँची र छिमेकी जिल्लाका बिद्यार्थी हरुलाई सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्नु हो | स्थापनादेखि नै यसले उच्च माध्यामिक तहमा शिक्षा शास्त्र र मानविकी बिषय समूह अन्तर्गत विभिन्न बिषयहरुको अध्यापन गराउंदै आएकोमा २०७२ देखि अंग्रेजी र नेपालि दुवै माध्याममा ब्यबस्थापन बिषयको समेत अध्यापन सुरु गरेको छ |

यो बिद्यालय निजि क्षेत्रबाट संचालित संस्था भएतापनि पूर्ण रुपमा मुनाफारहित संस्था हो | यसले उच्च क्षिक्षाको क्षेत्रमा न्युनतम शुल्कमा गुणस्तरीय कार्यक्रमहरु संचालन गरि आफ्नो सामाजिक उत्तरदायित्व बहन गरिरहेको तथ्यले पनि यस सत्यले पुस्टि गरेको छ | यस शक्षिक संस्थामा योग्य , अनुभबी र कर्तब्यनिष्ठ शिक्षकहरु बाट उत्कृस्ट शैक्षिक वातावरणमा अध्यापन हुनुका साथै उपयुक्त पुस्तकालय , खेलकुद , अतिरिक्त क्रियाकलाप तथा कम्पुटर शिक्षा आदिको ब्यबस्था गरिएको छ | आज हामीहरु गर्बका साथ् यो तथ्य लाई उल्लेख गर्न चाहन्छौं कि, हाम्रो संस्थाको सम्पूर्ण जनशक्तिले बिद्यालय तहदेखि विश्व-बिद्यालय सम्मको शिक्षामा अर्घाखाँची जिल्लामा सर्बोउत्कृस्टता प्रदशन गर्न सफल भएको छ | तसर्थ, यस विद्यालयले लिएका उद्देश्य र कार्यक्रमहरुको सफलताको लागि सम्पूर्ण शिक्षाप्रेमी माहानुभावहरु, बुद्दिजिबिहरु, शिक्षक, बिद्यार्थी तथा समस्त जनसमुदायमा बिद्यालय परिवार सहयोगको हार्दिक आग्रह गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यामा आफ्नो प्रतिबद्धता ब्यक्त गर्दछ |

हाम्रा विशेषताहरु :

१. योग्य, दक्ष तथा अनुभबी शिक्षकहरुद्वारा अध्यापन गराईने |

२. गरिब, जेहेन्दार, पिछडीयका वर्ग, द्वन्दपिडित तथा शहिदका छोराछोरीलाई छात्रवृतिको ब्यबस्था |

३. शान्त, मनोरम तथा बिद्यार्थी मैत्री वातावरण |

४. येथेस्ठ पाठ्यपुस्तक, सन्दर्भ सामग्री र पत्र- पत्रिका सहितको उपयुक्त पुस्तकालयको ब्यबस्था |

५. प्रयाप्त खेलमैदान, प्रयोगशाला, उपचार कक्ष तथा चमेनागृहको व्यवस्था |

६. अडियो-भिजुअल माध्यमबाट अध्यापन गराईने |

७. नियमित बिद्यार्थी मूल्यांकन,परामर्श, पृष्ठपोषण र अतिरिक्त कक्षाहरुको ब्यबस्था |

८. सर्बोउत्कृस्ट विद्यार्थीको लागि रोजगारीको ब्यबस्था |

Was ist neu in der neuesten Version 1.0.21.0.2

Last updated on Apr 10, 2018

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Übersetzung wird geladen...

Zusätzliche APP Informationen

Aktuelle Version

AET Update anfordern 1.0.21.0.2

Erforderliche Android-Version

4.0 and up4.0 and up

Mehr anzeigen

AET Screenshots

Abonnieren Sie APKPure
Erhalten Sie als der Erste den Zugang zu Vorabversionen, Neuigkeiten und Anleitungen der besten Android-Spiele und -Apps.
Nein, danke
Anmeldung
Erfolgreich abonniert!
Sie haben jetzt APKPure abonniert.
Abonnieren Sie APKPure
Erhalten Sie als der Erste den Zugang zu Vorabversionen, Neuigkeiten und Anleitungen der besten Android-Spiele und -Apps.
Nein, danke
Anmeldung
Erfolg!
Sie sind jetzt unseren Newsletter abonniert.