লোকসেবা, শিক্ষক পরীক্ষা ও অন্যান্য পরীক্ষা প্রস্তুতির জন্য কার্যকর
सिक्ने सिकाउने हाम्रो अभियान :
आजको युग विज्ञान र प्रविधिको युग हो ।आजको सिकाइ केवल विद्यालयको चौघेरामा मात्र सिमित छैन । यदि सिक्ने इच्छाशक्ति राख्ने हो भने आज Digital learning , Virtual learning तथा E- learning को माध्यमबाट आफूले चाहेका विषयवस्तु सजिलैसँग सिक्न सकिन्छ । यहीँ दृष्टिकोणमा आधारित रहेर हामीले यो सानो प्रयासको सुरुवात गरेका छौं । यसले विशेष गरि नेपालमा कार्यरत शिक्षकहरू ,अध्ययनरत विद्यार्थीहरू र शिक्षा क्षेत्रमा सरोकार राख्ने सम्पूर्णलाई सहयोग पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ ।
यसभित्र :
-- Useful articles
-- Books And Teacher Guide
-- नेपाली व्याकरण
-- नेपाली निबन्धहरू
-- लघुकथा
-- Videos
-- English and Nepali essays
-- BLE, SEE, and +2 Question papers
-- Different subjects notes
-- Practics Books
-- English Grammar
-- Short Stories
-- Questions solution ...etc
Follow us on :
Facebook : https://www.facebook.com/teachernotice/
Email : siknethalo@gmail.com
Twitter: https:// mobile.twitter.com/teachernotice
This app contains a lot of short courses for learning GK/Quiz, Lok Sewa Meterials, Syllabus etc.
We regularly updates other news and notice. So, it is very helpful for everyone who wants to learn.